वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
विश्वकप फुटबलमा इंग्ल्याण्ड र पानामाकाबीच चलिरहेको आइतबारको पहिलो खेलमा इंग्ल्याण्डले २–० को अग्रता लिएको छ ।
खेलको १६ औं मिनेटमा इंग्ल्याण्डका जेस लिंगार्डलाई पानामाका फिल्ड एस्कोबारले लडाएपछि इंग्ल्याण्डले पेनाल्टी पाएको थियो ।
इंग्ल्याण्डका कप्तान ह्यारी केनले पेनाल्टीलाई सजिलै गोलमा परिणत गरेपछि इंग्ल्याण्ड २–० को अग्रता लिन सफल भएको हो ।