हाजार्डको गोलमा जोगियो चेल्सी

 फागुन २७, २०७५ सोमबार ६:५३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

इडिन हाजार्डले अन्तिम समयमा गोल गर्दा चेल्सीले गुमाएसकेको खेलबाट अंक खोस्न सफल भएको छ । 

इंग्लिस प्रिमियर लिग अन्तर्गत स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सी र उल्भरह्याम्टनलले १–१ गोलको बराबरीमा अंक बाँढे । पहिलो हाफ गोलरहित बनेको खेलको ५६औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाए । 

उल्भरह्याम्टनले खेल जित्नै लागेको बेला इन्ज्युरी समयको दोस्रो मिनेटमा हाजार्डले विलियनको पासमा गोल गर्दै खेल बराबरीमा पुर्‍याए । यो बराबरीपछि चेल्सीले ५७ अंक बनाएको छ । उल्भ्स भने ४४ अंक सहित सातौं स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया