अंशबण्डाको विवादमा बाबुले गरे छोराको हत्या

 असार ११, २०७५ सोमबार १८:२५:४६ | उज्यालो सहकर्मी

कपिलबस्तु – यसोधरा गाउँपालिका–३, हरदेवा गाउँमा बाबुले छोराको हत्या गरेका छन् ।

अंशबण्डाको विवादका कारण ७२ वर्षका बुबा मोहन बरइले ५० वर्षका छोरा तीरथ बराइलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । मोहन २ वर्ष अघि भारत गएपछि बाबुले उनको मृत्यु दर्ता बनाएर आफ्नो सम्पत्ति अन्य चार जनालाई  भागबण्डा गरेका थिए ।

पछि छोरो आएर अंश माग्दा बाबुले छोरालाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको छ ।

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया