मुग्लिन–नारायणगढ सडक खुल्यो

 असार १३, २०७५ बुधबार १५:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पहिरोका कारण बिहानदेखि बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड अहिले खुलेको छ । 

दिउँसोदेखि खुलेको बाटोमा अहिले गाडी चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 
बिहान ६ बजे चारकिलोमा पहिरो गएपछि गाडी रोकिएका थिए । बाटो खुले पनि गएरातिदेखिका गाडी रोकिएकाले बिस्तारै गाडी चलिरहेका छन् ।

पहाडको एक टुक्रा नै खसेकाले बाटो खुलाउन झण्डै ७ घण्टा लागेको थियो । हरेक दिन जाने पहिरोका कारण मुग्लिन नारायणगढ सडकको यात्रा कष्टकर बन्दै गएको छ । मंगलबार बिहान ५ बजेतिर खसेको पहिरो ११ घण्टा पछि बल्ल खुलेको थियो 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया