‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
मलेसिया – सुरक्षागार्डका रुपमा मलेसियामा कार्यरत एक नेपालीको एक नेपालीको सुतेको अवस्थामा बुधबार ज्यान गएको छ । जाजरकोटका २२ वर्षे भबिलाल बुढाथोकीकाे सुतेकै ठाउँमा ज्यान गएकाे हाे ।
मंगलबार बेलुकी हल्का मुटु दुखेको भनेर उनले सुपरभाइजरलाई जानकारी गराएका थिए । सुपरभाइजरले कोठा जान भन्दा काम गर्न सक्छु भनेर राती पनि ड्युटी गरेका थिए । उनी बुधबार बिहान मात्रै होस्टल फर्किएका थिए ।
होस्टेल फर्केपछि खाना खाएर एकछिन आराम गर्छु भनेका उनलाई साथीहरुले मृत अवस्थामा भेटेका हुन् । भबिलालको शव सेर्डाङ अस्पतालमा राखिएको र छिट्टै शव नेपाल पठाइने जानकारी सुपरभाइजर राजकुमार मोक्तानले जानकारी दिनुभयो ।
जाजरकोटका २२ वर्षे बुढाथोकी मलेसियाको इगल आइ सेक्युरिटी कम्पनीमा २६ महिना देखि कार्यरत थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Raj kumar moktan
June 28, 2018, 12:44 p.m.Alikati bujayra comment garedinu hola ma kunai pani dallali jasto haina sir cheta nabujay call garnu hola 0102116536
Govinda kamti
June 28, 2018, 2:20 a.m.Testo abasta ma hospital cheak up garako vaya ramro hunthyo teyo supervisor ko faith to.
Paribesh budhathoki
June 27, 2018, 7:10 p.m.बिदेश मा एक नेपाली अर्को नेपाली काे दलाई गरेर मरनु परेकाे छ । अाखिर सुपरभाइजर पनि नेपाली रहृेछ ,,मुटु दुखेको भने पछि हसपिटल पठाउने तिर जाने कि डियुटी पठाउने हाे त हामृाे नपाली ठाउँ पायो भने नेपाली लाई नै पेलानदिने हाे ।। र म बिदेश मा नेपाली संग संगत गरदिन ।।
Paribesh budhathoki
June 27, 2018, 7:09 p.m.बिदेश मा एक नेपाली अर्को नेपाली काे दलाई गरेर मरनु परेकाे छ । अाखिर सुपरभाइजर पनि नेपाली रहृेछ ,,मुटु दुखेको भने पछि हसपिटल पठाउने तिर जाने कि डियुटी पठाउने हाे त हामृाे नपाली ठाउँ पायो भने नेपाली लाई नै पेलानदिने हाे ।। र म बिदेश मा नेपाली संग संगत गरदिन ।।