राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानकी डिन ऋृतु बरालले दिइन् राजीनामा

 चैत २५, २०७५ सोमबार १५:२०:२४ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानकी डिन तथा अस्पतालकी निर्देशक डा. ऋतु बरालले राजीनामा दिनु भएको छ ।

आफूभन्दा माथिल्लो तहमा रहेका व्यक्तिहरुबाट काम गर्ने वातावरण नभएको भन्दै उहाँले राजीनामा दिनु भएको हो । 

डिनभन्दा माथि उपकूलपति, रेक्टर र रजिष्ट्रार रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया