दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाडौं – चलचित्र निर्देशक किशोर रानाका दुवै मिर्गौलाले काम नगरेपछि अस्पताल भर्ना गरिएको छ ।
उहाँलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा भर्ना गरिएको हो । अस्पतालका अनुसार उहाँका दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएका छन् । उहाँको परिवारले आवश्यक उपचारको ब्यवस्था गरिदिन सरकारसँग आग्रह गरेको छ ।
परिवारले सहयोग गर्न चाहने जो कोहीलाई पनि अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले सुचित्रा श्रेष्ठलाई ९८५१०७९९८८, राजु अधिकारीलाई ९८५५०५९५६२, विश्वदिप घिमिरेलाई ९८५१०५५००६, दीपक खाँडलाई ९८५१०२२३९९ र शेखर पुरुषलाई ९८५१०५३२६० मा सम्पर्क गर्न सक्नुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।