कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
लोकल कुखुराको मासु, माछा, घोंगी र सिजन अनुसारका अरु परिकार । थारु समुदायका मौलिक संस्कृति झल्काउने नाचगान । कैलालीको भादा गाउँमा रहेको थारु होमस्टेमा यस्तै परिकार चाख्न र नाचगानको रमाइलो गर्न पर्यटकहरु पुग्ने गर्छन् ।
थारु समुदायको मात्रै वस्ती रहेको भादा गाउँमा २०६७ सालमा होमस्टे सुरु भएको हो । होमस्टेले थारु समुदायको संस्कृति विस्तारमा सहयोग पुर्याएको छ ।
हेर्नुहोस् भिडियो :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।