विज्ञ समूहबाट हरिभक्त श्रेष्ठको नाम हटाइयो

 असार २४, २०७५ आइतबार १७:५१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाइ उड्डयन क्षेत्र सहज बनाउन गठन गरेको विज्ञ समूहबाट हरिभक्त श्रेष्ठको नाम हटाएको छ ।

नागरिक उड्डयनका क्षेत्रमा सुझाव दिन मन्त्रालयले गएको चैत २५ गते मन्त्रीस्तरीय निर्णयबाट ३९ जनाको विज्ञ समूह गठन गरेको थियो । तर विज्ञ समूहमा रहेका हरिभक्त श्रेष्ठ लाउडा विमान प्रकरणका आरोपी भएको भन्दै आलोचना भएको  थियो ।

आइतबार मन्त्रालयले विज्ञप्ति निकालेर श्रेष्ठको नाम विज्ञ समूहबाट हटाइएको जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया