बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

 असार २९, २०७५ शुक्रबार ९:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर ५८  मिनेटमा बाजुराको ह्याङलुङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया