इलाम र बझाङमा भोलि हुने उपचुनावको सुरक्षा व्यवस्थापनको काम पूरा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – सुनको भाउ बिहीबार तोलामा ६ सय रुपैयाँ घटेको छ ।
सुन बिहीबार तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार स्थिर रहँदै सुनको भाउ तोलाको ७१ हजार ३ सय रुपैयाँ थियो । यस्तै, चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।