दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
झापा - मेची पुलवारि महिला बेचबिखन हुन नदिन विभिन्न संघसंस्थाले बुथ राखेर निगरानी गरिरहेका हुन्छन् । माइती नेपाल, साना हात, विश्व सेवा विस्तार, आफन्त नेपाल र साहसी महिला नेपालका सीमा निगरानीकर्ता एक जना प्रहरीसँगको सहकार्यमा भारत जाने माहिलाहरुलाई सोधपुछ गर्छन् ।
१८ वर्ष नै नपुगेका महिलालाई जानै दिइँदैन । तर १८ वर्ष पुगिसकेका महिलाहरुको परिवारलाई उनीहरुले जानकारी गराउँछन् । १८ वर्ष पुगेका जो कसैलाई सीमा वारपार हुन पाउने अधिकार हुन्छ ।
भिडियाे हेर्नुहाेस्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।