खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि ३ दलको उम्मेदवारी

 कात्तिक २७, २०७६ बुधबार १९:१०:५७ | रमेश ऐडी
unn.prixa.net

 हुम्ला - हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदको उपचुनावको लागि बुधबार ३ दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की रुपा शाही, नेपाली कांग्रेसकी तारा शाही र राप्रपा नेपालको तर्फवाट दिपबहादुर शाहीले मनोनय दर्ता गरेका छन् । खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमालको गएकाे असार ३ गते जीप दुर्घटनामा ज्यान गएपछि त्याे पद रिक्त रहेकाे थियो ।तत्कालीन एमालेबाट उम्मेदवार भएर हमालसँग ५८ मतान्तरले पराजय भएकी रुपा शाहीलाई नेकपाले उपचुनावमा फेरि उम्मेदवार बनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रमेश ऐडी

रमेश ऐडी हुम्लाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया