कहाँबाट कस्तो देखियो सूर्यग्रहण ?

 पुस १०, २०७६ बिहिबार ११:३२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाैकाे गाैशालाबाट खण्डग्रास सूर्यग्रहण हेर्दै

काठमाण्डौ – बिहीबार बिहान ८ः४२ मा सुरु भएको ग्रहण बिहान ११ः३१ मा सकिएकाे छ । 

पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएकाे ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको भाग आग्नेय दिशाबाट समाप्त भयाे । ग्रहणको सूतक गएराति ८ः४२ बजेदेखि नै सुरु भएको थियाे ।

यो ग्रहण २०७६ सालको अन्तिम ग्रहण हो । यसअघि असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो ।   

खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अस्ट्रेलियाबाट समेत देखिएकाे थियाे ।  

दुबईबाट यस्ताे देखियाे 

भारतकाे ओडिशाबाट यस्ताे देखियाे 


भारतकाे केरलाबाट यस्ताे देखियाे 

भारतकाे चेन्नईबाट यस्ताे देखियाे

भारतकाे बेंग्लाेरबाट यस्ताे देखियाे

भारतकाे भुवनेश्वरबाट यस्ताे देखियाे 

पाकिस्तानबाट यस्ताे देखियाे 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया