‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता : दोश्रो खेलमा नेपालले आ...
कात्तिक १७, २०८१ शनिबार
काठमाण्डाै - नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका १५ जना कार्यकर्ता काठमाण्डाैबाट पक्राउ परेका छन् ।
काठमाण्डौको प्रदर्शनीमार्गमा कार्यक्रम गर्ने क्रममा १३ जना पुरुष र २ जना महिलालाई पक्राउ गरिएको काठमाण्डौ प्रहरी परिषदका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
सरकार विरोधी कार्यक्रम गर्न थालेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता बोगटीले उज्यालोलाई जानकारी दिनुभयो । विप्लव समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्रदर्शनीमार्गमा सरकारले सीमा अतिक्रमणका विषयमा केही नबोलेको भन्दै विरोध कार्यक्रम राखेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।