सिरियामा हवाई आक्रमण, ७ जनाको ज्यान गयो

 पुष २८, २०७६ सोमबार १८:३५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

सिरियाको इद्लिब प्रान्तमा भएको हवाइ आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा केही बालबालिका पनि रहेकाे मानवअधिकारवादी संघसंस्थले जनाएका छन् ।  

‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्स’ले रुसी सेनाले गरेको हवाई आक्रमणमा सात नागरिकको ज्यान गएको हुन सक्ने अनुमान गरेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनादेखि भएको गृह युद्धमा सयौँ नागरिकको ज्यान गइसकेको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया