काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
सुुुर्खेत - गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव समूहलाई आधारभूत रुपमा नियन्त्रणमा लिइसकेको बताउनुभएको छ । उनीहरुका गतिविधिलाई प्रतिबन्ध लगाउँदै प्रशासनबाट पक्राउ गरेर नियन्त्रणमा लिन सफल भएको बताउनुभएको हो ।
प्रदेश स्तरीय सुरक्षा समितिको बैठकमा सहभागी हुुन वीरेन्द्रनगर आउनुु भएका गृहमन्त्री थापाले बैठकअघि आयोजित पत्रकार सम्मेलनमा संविधान र राज्य विरोधी शक्तिहरुलाई नियन्त्रण गर्न सरकार सफल भएको बताउनुभएको हो ।
उहाँले देश विखण्ड गर्ने पृथकतावादीलाई मुुल प्रवाहमा ल्याउन सरकार सफल भएको दावी गर्दै अब विप्लव समूहलाई पनि वार्ताका माध्यमबाट मूल प्रवाहमा ल्याउन सरकार लागि परेको बताउनुभयो ।
गृहमन्त्री थापाले राष्ट्रलाई हित हुुने गरी एमसीसीमा भएका केही प्रावधान परिमार्जन गरेर सदनबाट पारित हुुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल भारत सीमा विवाद कुुटनीतिक पहलबाट समधान गर्न सरकार लागिपरिरहेको पनि गृहमन्त्री थापाले बताउनुुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।