यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
दाङ,– मध्यरातमा विद्युतको मेनलाइनबाट विद्युत चोरी गरिरहेको अवस्थामा दाङको फूलवारीबाट प्रहरीले आइतबार राति ११ जनालाई प्रक्राउ गरेको छ ।
तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले फूलवारी क्षेत्रमा व्यापक मात्रामा विद्युत चोरी हुने गरेको सूचनाका आधारमा अनुगमनमा जाँदा आइतबार राति ११ जना पक्राउ परेको जानकारी दिनुभयो ।
मध्यराति हुकिङ गरेर विद्युत चोरी गर्दै आएका, मिटर बक्स विना नै कालो तारमार्फत विद्युत चोरी गर्दै आएका व्यक्तिहरुलाई पक्राउ गरेर ल्याएको चौधरीले बताउनुभयो । पक्राउ गरिएका ११ जनालाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।