बुधबार सुनचाँदीकाे भाउ घट्याे

 माघ १५, २०७६ बुधबार १२:२६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार सुनको भाउ तोलामा चार सय रुपैयाँले घटेको छ ।

सुन बुधबार तोलाको ७५ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ बुधबार तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी बुधबार तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया