बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने

 माघ २३, २०७६ बिहिबार ७:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहीबार देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले बिहीबार कतै पनि पारिलो घाम नलाग्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले बिहीबार पूर्व र पश्चिमी पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै बिहीबार बिहान खुलेको ठाउँको मौसम पनि दिउँसोपछि बदली हुनेछ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया