सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै – सीमित ओभरकाे क्रिकेटकाे महाकुम्भ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १३औँ संस्करणकाे खेल तालिका सार्वजनिक भएकाे छ ।
अहिले लिग चरणकाे खेल तालिका सार्वजनिक भएकाे हाे । नकआउट चरणकाे खेल तालिका पछि सार्वजनिक गर्ने भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले जनाएकाे छ ।
आउँदाे मार्च २९ बाट सुरु हुने प्रतियाेगिताकाे फाइनल खेल भने मे २४ मा हुनेछ ।
यस्ताे छ तालिका–