दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ - इरानमा काेराेना भाइरसकाे सङ्क्रमणबाट शनिबार थप एक जनाकाे ज्यान गएकाे छ ।
योसहित इरानमा कोरोना जीवाणुका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । अहिलेसम्म इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी फेला परेकाे सरकारी अधिकारीहरुले बताएका छन् ।
इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरपूर प्रयास गरिरहेको जानकारी दिनुभएकाे छ ।