सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ- आइतबार बिहान टर्कीको सराएलाई केन्द्रविन्दु बनाएर गएको ५.७ म्याग्नीच्यूडको भूकम्पमा परि ७ जनाको ज्यान गएको छ । भूकम्पमा परेर ५ जना घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्भेले भूकम्पबारे जानकारी गराएको हो ।
भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट भएको धनमालको क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।