टेलिकमको लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत सूचना, सचे...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाभित्रका विद्यालयमा कक्षा ८ को जिल्लास्तरीय परीक्षा आउँदो २८ गतेदेखि चैत ५ गतेसम्म हुने भएको छ ।
कोरोना भाइरसको जोखिम बढेकाले कक्षा ८ को परीक्षा आउँदो २८ गतेदेखि नै सुरु गर्न शिक्षा विभागले निर्देशन दिएको हो । शिक्षा विभाग काठमाण्डाैले बुधबार विज्ञप्ति निकालेर फागुन २८ देखि नै परीक्षा गर्न नर्देशन दिएको हो । परीक्षा बिहान ११ बजेदेखि हुनेछ ।
यस्तै ललितपुर महानगरपालिकाभित्र भने चैत ९ गतेदेखि ८ कक्षाको परीक्षा हुने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।