महिलावादी पुरुष जनप्रतिनिधि

 फागुन २७, २०७६ मंगलबार २०:१९:३७ | उज्यालो सहकर्मी

घाँस काट्ने, भाँडाकुडा धुने, घर बढार्ने, लिपपोत गर्ने काम महिलाले नै गर्छन् । घर भित्रकै अरु काममा सहयोग गर्ने पुरुषहरुले पनि यो काम गरेको पाइदैन । पढेलेखेका, जागिर खाने पुरुषहरुले त अझ घरभित्रको काम छुदैन्न पनि । पुरुषले पैसा कमाउने हो घरको काम गर्ने हैन भन्ने पुरुषहरु पनि अहिले धेरै भेटिन्छन् । कोही यस्ता पुरुषहरु पनि छन् । जसले नगरेको काम सायदै छैन । दैलेखको आठबिस नगरपालिका ६ का वडा सदस्यसमेत रहेका बालिसरा थापाका श्रीमान् जोरा सिंह थापाको दैनिकी भने अलि फरक छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया