साताका तस्बिर

 चैत १, २०७६ शनिबार १३:३०:४९ | उज्यालो सहकर्मी

काठमाण्डाैको बौद्ध स्तुपअगाडि परेवालाई चामल दिँदै खेलिरहेको एक बालक ​​

जावालाखेल सडकमा पिच गर्दै एक कामदार 

साँझपख देखिएको बौद्ध–टुसाल सडकको दृस्य 

रामेछाप मन्थली नजिकैको खेतका फाँटहरुबीच तामाकोशी नदी 

रामेछाप उमाकुण्ड गाउँपालिकामा पर्ने तामेडाँडा जाने बाटो 

रामेछाप उमाकुण्ड गाउँपालिकाको प्रितीबजार नजिकैको उर्माखु डाँडा 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया