प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - कलङ्की-कोटेश्वर सडकखण्डमा आइतबारदेखि दायाँबायाँ लेन नियम लागू भएको छ ।
लेन नियमअनुसार यात्रुवाहक बस, टिप्पर तथा ट्रक बायाँ लेनबाट र साना गाडी तथा मोटरसाइकल र स्कुटर दायाँ लेनबाट चलाउनुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ठूला गाडीका कारण साना गाडी दुर्घटना पर्ने जोखिम धेरै भएकाले नयाँ लेन नियम लागू गरेको महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीले यसअघि जडिबुटीबाट सूर्यविनायकसम्मको सडकमा दायाँबायाँ लेन नियम लागू गरेको थियाे ।