साउनयता ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - सरकारले कोरोना भाइरसको जोखिम उच्च रहेकाले २५ जनाभन्दा धेरैलाई समूहमा नबस्न र सामाजिक तथा धार्मिक कार्य नगर्न आग्रह गरेकाे छ ।
यो महिना व्रतबन्ध लगायत धार्मिक र सामाजिक काम गर्न लागे त्यसलाई तत्काललाई रोक्न पनि सरकारले आग्रह गरेको छ । २५ जनाभन्दा माथि हुनेगरी धार्मिक वा सामाजिक कार्य गरे कारबाही हुने गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले परिस्थिति हेरी अरु निर्णय गर्ने पनि जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
razen manandhar
March 22, 2020, 6:02 p.m.घोडा जात्रामा कति जाना भेला हुन्छ महाशय?