ऋणीलाई राष्ट्र बैंकको राहत : चैतमा तिर्नुपर्ने  साँवा र ब्याज असारसम्म तिर्दा हुने

 चैत १६, २०७६ आइतबार १९:१६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिएको छ ।

 कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो । 

यस सम्बन्धमा राष्ट्र बैंकले आजै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक/त्रिमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।


 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया