कर्णालीलाई हराउँदै जनकपुर एनपीएलकाे फाइनलमा
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ - स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
विवेकशील नेपाली दलका नेता तथा वाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिनु भएको हो । बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामग्री खरिद गरिएको भन्दै मन्त्री ढकालविरुद्ध उजुरी परेको अख्तियारले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
खेमराज थिङ
April 2, 2020, 7:22 a.m.बिपत्तिको मौकामा भ्रष्टाचार गर्ने मन्त्री र त्यसमा संलग्न सबै तिमीहरूलाई कडाइका साथ कारबाही गर्नुपर्छ र प्रधानमन्त्रीले ढाक्छोप गरि भ्रष्टाचारको बढावा दिनुको सट्टा नैतिकताको अधारमा तुरुन्तै बर्खास्त गरि त्यसको जिम्मेवारी लिनुपर्यो नत्र यसमा प्रधानमन्त्रीको पनि संलग्न भएको ठहर हुनेछ ।यश अघिल्लो गोकुल कान्डामा पनि प्रधानमन्त्रीको गैरजिम्मेवार भनाइ बाहेक अरु केहि गरेको देखिएन ।
राम प्रसाद पौडेल
April 1, 2020, 2:49 p.m.यस्तो सन्कटमा दुखी जन्तालाई सहयोग गर्नको सट्टा यदि मन्त्रीले साच्चिकै दुइनम्बरी काम गरेको भए ठुलो ओहोदाको ब्यक्ति भएपनी कार्बाही अबस्य गर्नुपर्छ । नत्र लोकतन्त्रको के अर्थ?!