बाँकेमा पौडी खेल्ने क्रममा खाल्डोमा डुबेर तीन बालकको ज्यान गयो

 वैशाख ११, २०७७ बिहीबार २१:०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर-२, पितमारीमा शनिबार दिउँसो पानी जमेको खाल्डोमा डुबेर तीनजना बालकको ज्यान गएको छ । 

पौडी खेल्नेक्रममा बिहीबार एउटै वडाका तीन बालकको ज्यान गएको भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।

 चन्दका अनुसार  डुबेर  ज्यान गुमाउनेमा १२/१२ वर्षका नरेश कुँवर र अनिल रावत तथा १३ वर्षका नविन परियार रहेका छन् । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया