कोरोना परीक्षणका लागि चीनद्वारा ४० हजार पीसीआर किट नेपाललाई हस्तान्तरण

 वैशाख २९, २०७७ सोमबार १२:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीन सरकारले कोरोना परीक्षणका लागि ४० हजार पीसीआर किट नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई चिनियाँ राजदूत होउ यान्छीले परिक्षण किट सहितका सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उहाँले ४० हजार थान पीसीआर किट, २० हजार एन ९५ मास्क, ८ लाख सर्जिकल मास्क, १० हजार थान मेडिकल चस्मा लगायतका मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको हो । यी सामान गएको शुक्रबार र शनिबार गरी काठमाण्डौ ल्याइएको थियो ।

अन्तिम अपडेट: कात्तिक २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया