पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – सरकारले घर भाडामा बस्नेहरुलाई पनि बिजुलीको महसुलमा छुट दिन अध्ययन थालेको जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले अहिले दिएको २५ प्रतिशत महसुल छुट घरधनीले मात्रै पाएको र घर भाडामा बस्नेले नपाएको गुनासो सुनिएको भन्दै अब भाडामा बस्नेलाई छुट दिन अध्ययन थालेकाे बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार समान (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री पुनले भाडामा बस्ने विद्यार्थी र मजदुरले बिजुलीको शुल्क चर्को भएको गुनासो गरिरहेको, सरकारले दिएको छुट घरधनीले मात्रै उपयोग गरेको लगायतका गुनासाे सुनिएकाे बताउनुभयाे ।
अब घर भाडामा बस्नेलाई छुट्टै मिटर राख्न लगाएर या अन्य कुनै विधिमार्फत छुट दिन सकिने उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।