काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपालमा काेराेना सङ्क्रमितकाे सङ्ख्या तीन सय ५७ पुगेकाे छ । साेमबार एकैपटक ५३ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रायका अनुसार बाँकेमा मात्रे थप ४७ जनामा काेराेना पुष्टि भएकाे हाे । भेरी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बाँकेका ४६ जना पुरुष र एक जना महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै साेमबार नै मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यसअघि साेमबार बिहान रौतहटका आठ र बाराका एक जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।