एसईईबारे छिट्टै विकल्प आउँछ : प्रम ओली

 जेठ १२, २०७७ सोमबार १७:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) तत्काल सञ्चालन गर्न सकिने अवस्था नरहेको प्रधानमन्त्रीले केपी शर्मा बताउनुभएको छ ।

एसईईमा ढिलाइ हुँदा एउटा शैक्षिक सत्र नै खेर जाने जोखिम भएकाेले यसलाई सम्बोधन गर्न शिक्षा मन्त्रालयले योजना बनाइरहेको र केही दिनमा टुङ्गो लाग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

एसईईबारेमा के गर्ने भन्ने विकल्प मन्त्रालयले नै तयार पार्ने उहाँको भनाइ छ । उहाँले अन्य कक्षाहरु भर्चुअल रुपमा सञ्चालन भइरहेको र अझै बढाउनुपर्ने पनि बताउनुभयो । 

काेराेना भाइरसकाे कारण नेपालमा लकडाउन बढिरहँदा एसईई के हुने हाे भनेर अभिभावक तथा विद्यार्थीमा चिन्ता बढिरहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया