एकै अाेभरमा नेपाललार्इ दाेहाेराे झट्का, ज्ञानेन्द्र मल्ल र अनिल साह अाउट

 साउन १८, २०७५ शुक्रबार १५:२७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्ध जारी दाेस्राे एक दिवसीय खेलमा नेपालका अाेपनर  ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर अाउट भएका छन् ।

टस जितेर पहिला व्याटिङमा आएको नेपालले ७.३ ओभरमा २९ रन बनाउँदा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । २४ बल खेलेका मल्लले १२ रन बनाए । उनले २ चौका प्रहार गरे ।

नेदरल्याण्ड्सका फ्रेड क्लासेनले अाठाैं अाेभरकाे तेस्राे बलमा ज्ञानेन्द्रलार्इ र छैठाैं बलमा अनिल साहलार्इ अाउट गरेका हुन् ।

क्लासनले मल्ललाई वेस्ले बेरेसीका हातबाट क्याच आउट गराएका हुन् ।

यसैगरी अनिल साह ४ रनमा आउट भए । मल्ल आउट भएपछि सुवास खकुरेललाई साथ दिन आएका साहले ३ बल खेल्दै आउट भएका हुन । 

 

 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया