रातिमा झलमल्ल रानीपोखरी (साताका तस्बिर)

 कात्तिक १, २०७७ शनिबार ८:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भूकम्पले भत्किएको रानीपोखरी पुनर्निर्माणपछि झकिझकाउ भएको छ ।

रानीपोखरीको सुन्दरताले काठमाण्डौकै रुप फेरेजस्तो लाग्छ । रातमा झिलिमिली बत्तीका कारण रानीपोखरी झनै मनमोहक देखिन्छ । पुनर्निर्माणको काम सकिएको रानीपोखरीमा पूरै पानी भर्न बाँकी नै छ । यस वर्षको तिहारमा रानीपोखरी खुला गर्ने तयारी भइरहेको छ 

तस्बिरः विकास गोले

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया