डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि

 कात्तिक ८, २०७७ शनिबार ९:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - डाक्टर बाबुराम भट्टराई र उहाँकी पत्नी हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भट्टराई र हिसिला यमीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । हिजो गरिएको स्वाब परीक्षणमा आफूहरुलाई सङ्क्रमण पुष्टि भएको डाक्टर भट्टराईले ट्वीट गरी जानकारी दिनुभएको छ । आफूहरु होम आइसोलेशनमा रहेको र केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउनु पनि उहाँले आग्रह गर्नुभएको छ ।


 

हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!#StaySafe pic.twitter.com/XbaDvIpvHE

— Baburam Bhattarai (@brb1954) October 24, 2020

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया