आत्माकाे महत्त्च दर्शाउने पर्व म्हः पूजा

 कात्तिक ३०, २०७७ आइतबार ७:५४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डाै – नेवार समुदायले आज (आइतबार) म्हः  पूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठूलो हो र महत्त्वपूर्ण भन्ने मान्यताअनुसार म्हः पूजा गर्ने परम्परा बसेको हो । 

गएका वर्ष जस्तै म्हः पूजा आज र भोलि गर्न नेवार समुदाय विभाजित भएका छन् । नेपाल संवतकै दिन आत्म पूजा गर्नेले भने भोलि (सोमबार) मनाउँदै छन् । म्हः पूजाको प्रचलन पाँच हजार वर्षदेखि चलिआएकाले एक हजार एक ४१ वर्ष अघिदेखि सुरु भएको नेपाल संवतसँग जोड्नु नहुने धर्मशास्त्रका जानकार कीर्तिमदन जोशीले बताउनुभयो ।

धर्मशास्त्र र ज्योतिष विषयमा नजानेकाले राजनीतिक दबाबका भरमा चाड पर्वमा हस्तक्षेप गर्दा यस्तो समस्या आएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया