ओलीको सबै तवरबाट प्रतिवाद गरौँ, लोकतन्त्रको मर्म विपरीत काम भयो – बाबुराम भट्टराई

 पुष ५, २०७७ आइतबार ११:२८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद विघटनको सिफारिस गर्ने निर्णय लोकतन्त्रको मर्म विपरीत भएको बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्ने निर्णय गर्नु लोकतन्त्रमाथि नै प्रहार गर्ने काम भएको उहाँको भनाइ छ । यो कदमलाई सबै तवरबाट प्रतिवाद गर्नुपर्ने भन्दै उहाँले यसले हिजोकै संसदीय व्यवस्थाजस्तै अस्थिरता निम्त्याउने काम भएकाले कडा प्रतिवाद गर्नुको विकल्प नरहेको बताउनुभयो ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया