भारतमा आन्दोलनरत किसानद्वारा भोक हड्ताल सुरु

 पुस ६, २०७७ सोमबार ११:३२:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा आन्दोलनरत किसानले भोक हड्ताल सुरु गरेका छन् ।

संयुक्त किसान मोर्चाले कृषि कानुनको विरोधमा प्रदर्शन स्थलमा भोक हड्ताल गर्ने घोषणा गरेका हुन्  ।

कृषि कानुनको विरोधमा भारतमा एक महिनादेखि किसानहरु आन्दोलनमा छन् । दिल्लीमा बढ्दो चिसोका बाबजुत पनि किसानले आन्दोलनलाई अगाडि बढाइराखेका छन् ।

आउँदो डिसेम्बर २३ तारिखमा परेको किसान दिवसमा आन्दोलन थप सशक्त पर्ने किसानको तयारी छ ।

२३ तारिखमा उनीहरुले दिउँसोका खाजा खाना नबनाइ किसानको आन्दोलनमा समर्थन जनाउन आग्रह गरेका छन् ।

उनीहरुले कृषि कानुन फिर्ता लिन बाध्य पार्न आग्रह गर्ने पनि बताएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया