सप्तकोशीमा आएको बाढीले सप्तरीका एक हजार भन्दा धेरै घर डुबानमा

 भदौ १२, २०७५ मंगलबार ११:५९:१० | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीका एक हजार भन्दा धेरै घर डुबेका छन् । 

सोमबार बिहान आएको बाढीले हनुमाननगर नगरपालिकाको वडा नम्बर ५, ६, ७ , १०, ११ र १४ तथा पिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर ४ र ५ को एक हजार भन्दा धेरै घर डुबानमा परेको छ । 

बाढीका कारण २ सय भन्दा धेरै घर भत्किएका तथा एक सय भन्दा धेरै चौपया मरेका प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया