प्रदेश २ मा आज सार्वजनिक बिदा

 भदौ १७, २०७५ आइतबार १०:२५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा कृष्ण जन्माष्टमीको अवसरमा आइतबार प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले कृष्णष्टमी पर्व मनाउन आज सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

बिहीबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले कृष्णाष्टमीको अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sunil kr sahani

    Sept. 2, 2018, 11:33 a.m.

    Ramro

  •  0 Reply

तपाईको प्रतिक्रिया