राेकियाे टाेटनह्यामकाे विजयी यात्रा, वाट्फोर्डसँग २ –१ ले पराजित

 भदौ १८, २०७५ सोमबार ७:१४:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्यामले पहिलाे हार ब्यहाेरेकाे छ ।

वाट्फोर्डको मैदानमा टाेटनह्यामले सुरूवाती अग्रता जाेगाउन सकेन । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै वाट्फोर्डले जित हात पार्‍याे।

५३ औं मिनेटमा अब्दुलाए डौकुरेले आत्मघाती गोल गरेपछि टोटेनह्यामले अग्रता बनाएको थियो । तर, खेलको ६९ औं मिनेटमा ट्रोए डिनीले गोल गर्दै खेल १ – १ को बराबरीमा पुर्याए । ७६ औं मिनेटमा क्यारिग क्याथकार्टले गोल गर्दै वाट्फोर्डलाई २  – १ को जित दिलाए ।

जितसँगै वाट्फोर्डले ४ खेलबाट १२ अंक जोडेको छ ।

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया