रुपन्देहीमा १३ वर्षीया बालिका बलात्कृत

 भदौ २०, २०७५ बुधबार ६:४८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रुपन्देहीमा एक बालिका बलात्कृत भएकी छन् । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय फिरोज अहमद मुसलमान पक्राउ परेका हुन् ।

बालिकालाई फिरोजले मिठाई खुवाउने प्रलोभनमा पारेर लुम्बिनीको एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले बताएको छ ।

होटलमा लगेर बलात्कार गरेपछि फिरोजले मोबाइलबाट खिचेको नग्न तस्बिर फेसबुकमा पोस्ट गर्ने धम्की दिँदै गर्दा प्रहरीले ती बालिकालाई उद्धार गरेको प्रहरी निरीक्षक शंकर पोखरेलले बताउनु भयो । 

अन्तिम अपडेट: जेठ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bikash Thapa

    Sept. 5, 2018, 7:56 a.m.

    I am ashamed today to be male. Seeing your pleasures gained with bleeding stains. The pain and agony that satisfies thy libido insane. Hardness to limp life gone in a blink. Age no bar, nor relation is, and oh male your image is getting marred. The day is not far when Family, friends and society will scorn when a male is born because of some prick-ing thorns.If we are to fight discrimination and injustice against women we must start from the home for if a woman cannot be safe in her own house then she cannot be expected to feel safe anywhere. Depending upon government is our foolishness. They are not going to do anything. We Nepalese should fight for those crime..

  •  0 Reply

तपाईको प्रतिक्रिया