सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ ।
मेलाको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । नाडा अटो मेलामा नेपालमा उपलब्ध सबैजसो गाडीका स्टल राखिएका छन् ।
६ दिनसम्म चल्ने मेलामा विभिन्न ७१ वटा कम्पनीका कार, मोटरसाइकल, विद्युतीय सवारीसाधन, पाटपुर्जाका गरी १ सय ३४ वटा स्टल राखिएका छन् ।
मेलाको अवसरमा विभिन्न मोटरसाइकल र कारले नयाँ नयाँ उत्पादन पनि सार्वजनिक गरेका छन् ।