सुरु भयो गाडीको कुम्भमेला : हेर्नुहोस् गज्जब–गज्जबका बाइक र कार

 भदौ २६, २०७५ मंगलबार १६:३५:४३ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको भृकुटीमण्डमा मंगलबारदेखि नाडा अटो मेला सुरु भएको छ । 

मेलाको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गर्नुभएको छ । नाडा अटो मेलामा नेपालमा उपलब्ध सबैजसो गाडीका स्टल राखिएका छन् ।

 

६ दिनसम्म चल्ने मेलामा विभिन्न ७१ वटा कम्पनीका कार, मोटरसाइकल, विद्युतीय सवारीसाधन, पाटपुर्जाका गरी १ सय ३४ वटा स्टल राखिएका छन् । 
मेलाको अवसरमा विभिन्न मोटरसाइकल र कारले नयाँ नयाँ उत्पादन पनि सार्वजनिक गरेका छन् । 

तस्बिरमा हेरौं भृकुटीमण्डपमा चलिरहेको अटो मेला

 


 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया