बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

 असोज १, २०७५ सोमबार ८:४०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एकजनालाई पक्राउ गरेको छ ।

तानसेन – १४ की बालिका बलात्कार गरेको भन्दै रुरु गाउँपालिका १ रिडि , गुल्मीका ४० वर्षीय पवन ठकुरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ  ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया