आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – आउँदो असोज १३ देखि काठमाडौंमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिगका लागि हंसराज एण्ड हुलासचन्दको पल्सर मोटरसाइकलले मुख्य प्रायोजन गर्ने भएको छ ।
मंगलबार आयोजित कार्यक्रममा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटबल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्धक निर्देशक राज हुमागाईंबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
सम्झौता अनुसार पल्सर आउँदो तीन वर्षसम्मका लागि त्यस लिगमा अनुबन्ध हुनेछ । सम्झौता रकम भने खुलाइएको छैन ।