समूहमा काम : दुःखसुख साट्न नि पाइने, आम्दानी पनि हुने

 असार १९, २०७९ आइतबार १३:२९:२१ | उज्यालो सहकर्मी

तनहुँको म्याग्दे गाउँपालिका ५ को फूलबारी टोलका पाँच महिला, शान्ति जैसी, निरमाया रानामगर, अमृता आले, सीता बस्याल र विष्णुमाया थापा मगर मन मिल्ने साथी हुन् । उनीहरूमध्ये तीन जनाका श्रीमान् अहिले पनि परदेशमा छन् । विष्णुमायाका श्रीमान् भारतीय सेनामा छन् भने सीता बस्यालका श्रीमान् यूएईमा अलपत्र परेर स्वदेश फर्किएका हुन् । वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि उनीहरू एकले अर्कालाई सहयोग गर्दै सामूहिक रूपमा च्याउखेति गरेर आम्दानी गर्न एकजुट भएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया