नयाँ भाडादर सार्वजनिक, कहाँबाट कहाँ पुग्न कति भाडा ?(भाडादरसहित)

 असोज ७, २०७५ आइतबार २०:७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले गाडीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।

यातायात व्यवसायीसँग १० प्रतिशत भाडा बढाउने सहमति गरेको सरकारले आइतबार नयाँ भाडादर सार्वजनिक गरेको हो । 

अब कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ ? हेर्नुहोस् सूची :

 

यस्तै सरकारले ट्याक्सीको भाडादर पनि तोकेको छ । ट्याक्सीको भाडादरको सूची :

 

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • भीमबहादुर खुलाल कार्की

    Sept. 24, 2018, 5:17 p.m.

    नालायक सरकारको नालायकिपन हो यो । चाडपर्व मा यात्रा गर्ने धेरै हुन्छन् । सवारी साधन मा खचाखच हुदाँ दुर्घटना पनि बढी नै हुन्छ। यात्रु संख्या र भाडादर को सम्बन्ध व्युतक्रमानुपातिक हुनुपर्छ समानुपातिक होइन। हुन त सबै चोर र डाकाहरु नै हुन् नियम कानुन बनाउने आफू अनुकूल बनाएका छन । मारमा पर्ने त गरिब जनता नै हुन्।

  •  0 Reply

तपाईको प्रतिक्रिया